दाङ १७ कार्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ ।त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाका लागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार राप्ती गाउँपालिकाका बिभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ।“ जनयुद्ध तथा जनआन्दोलनका…