रुपन्देही, असोज २६ । रुपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत दमकल चालक माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सैनामैना नागरिक जागरण सञ्जालका उपाध्यक्ष समेत रहेका सैनामैना ९ संगम टोल निवासी भिमबहादुर सार्कीले नगरपालिकाको परिसरमा विहिबार दमकल चालक दिपक केसीलाई गालि गालौज गर्दै हातपात गरेका थिए । नगरपालिकामा आएका भिम बहादुरलाई फर्किने…