दाङ, २५ असोृज । दाङको भालुवाङमा आज बिहान बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएको हो । काठमाण्डौबाट सुर्खेतका लागि छुटेको ना ७ ख ५९७१ नम्बरको बसले बाटो पार गर्ने क्रममा खनाललाई ठक्कर दिएको…