दाङ २७ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनतावाट सहानुभूति होइन आक्रोस मात्रै खेपेको वताउनु भएको छ । उहाले सरकार सुशासन संस्कृति स्थापित गर्ने अभियानमा केन्द्रित रहेको दावि गर्नु भयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सरकार गठन हुँदादेखि नै सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो…