कपिलवस्तु २५ असोज ।लुम्बिनी प्रदेश सांसद विष्णु पंथीले मुलुकका ५ सय ५० सांसद मध्ये आफु जनताको घरदैलोमा धेरै पुग्ने र विकासका काम योजनाबद्धरुपमा गर्ने हिसावले पहिलो नम्बरको सांसद भएको दावी गर्नु भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीद्धारा आयोजित जनतासंग जनप्रतिनिधी कार्यक्रमका बीच पटनाका विभिन्न बस्तमिा जनताका गुनासा संबोधन गर्दै प्रदेश सांसद पंथीले यस्तो दावी…