पशुपति गिरी ,बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बरं. ८ स्थित नवप्रभात सामुदायिक वनको अध्यक्षमा पुन: दोस्रो कार्यकालका लागि सर्बसहमतबाट डिल्लीराज रेग्मी चुनिनु भएको छ । मंगलबार वन कार्यसमितिको आगामी वर्षको नयाँ नेतृत्वका लागि रेग्मी चयन भएका हुन । समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले रेग्मीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।…