पार्वती पाण्डेकपिलवस्तु १९ असोज ।नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको निर्णय अनुसार नेकपा एमाले बाणगंगा नगर कमिटीले यहि असोज २० देखि कार्तिक २० सम्म एक महिने जनतासंग जनप्रतिनिधी विषयक जनभेटघाट छलफल तथा गुनासा ,सुझाव सल्लाह ग्रहरण गर्ने कार्यक्रम संचालन गर्ने भएको छ। यसलाई नगर भित्र संचालन गर्ने क्रममा असोज २० गते बाणगंगा वडा नं ७ वाट…