काठमाडौं १७ असोज । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरासँग बयान लिएको छ ।पूर्व सभामुख समेत रहेका महरा मंगलबार सीआईबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र…