भोजपुर, १९ कात्तिकहतुवागढी गाउँपालिका–१ कावाखोला किनारस्थित धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । देवालय क्षेत्रमा गाउँपालिकाले संरक्षण र पूर्वाधार विकासका प्रयास प्रारम्भ गरे पनि यसको पर्याप्त प्रचारप्रसार भएको छैन । गाउँपालिकाले २०८० देखि नियमित पूजापाठ तथा मार्ग कृष्ण चतुर्दशीका दिन शतबीज छर्न थालिएसँगै यहाँको धार्मिक महत्व बढेको छ । हतुवागढी र रामप्रसादराई गाउँपालिकाको…