काठमाण्डौ, २६ असोज । पूर्व जानकारी नगराइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टीले आपत्ति जनाएको छ । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ –‘कालापानी क्षेत्रमा पर्ने गुञ्जीलगायतका…