अजय बर्मा, २५ असोज ।कपिलवस्तु नगरपालिकामा रहेको न्यायिक समितीले नै न्याय सम्पादन गर्न नसकेको गुनासो बढ्दै गएको छ । न्याय सम्पादन, निरुपण तथा मेलमिलाप मार्फत नगरभित्रका आम नागरिकलाई सरल, सहज र प्रभावकारी न्याय दिलाउनुपर्नेमा कपिलवस्तु नगरपालिकाको न्यायिक समितीले न्यायका क्षेत्रमा उपयुक्त काम गर्न नसकेको नगरवासीको गुनासो छ । न्यायिक समितीमा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको…