कपिलवस्तु, ०६ असोज । कपिलवस्तुको पर्यटकीय स्थल राजापानीमा आयोजना तयारी गरिएको साइक प्लाङ ब्यालेन्स प्रतियोगिताका लागि यसपटक स्वदेश तथा विदेशी साइकल राइडरहरुले समेत सहभागिता जनाउने भएका छन् । लायन्स क्लव अफ कपिलवस्तुले नेपाल मै पहिलोपटक भित्रएको यो रमाइलो खेलका लागि गत वर्ष पहिलो संस्करण आयोजना गरिएको थियो भने यसपटक लायन्सले नै दोस्रो संस्थकरण आयोजनाको तयारी…