कपिलवस्तु, ०३ असोज । संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गर्न लागेको संघका अध्यक्ष खिमानन्द पौडेलले बताउनु भएको छ । ज्ञानहरी न्योपाने (रामु) को संयोजकत्वमा हुन लागेको उक्त…