कपिलवस्तु, २४ भदौ । अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा ‘जेसिआई बिजनेस एकेडेमी २०२३’ सम्पन्न भएको छ । नेपाल जेसिजको आयोजनामा कपिलवस्तु जेसिजको संयोजनमा कपिलवस्तुमा बिजनेस एकेडेमी २०२३ सम्पन्न भएको हो । कार्यक्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जेसिज सक्षम नेतृत्व उत्पादन गर्ने एक विश्वविद्यालयका रुपमा आफूले बुझेको बताएका छन् । मेयर अर्यालले नेपाल जेसिजको आयोजनामा कपिलवस्तु जेसिजले…