पाल्पा २६ भदौ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले गएको आर्थिक वर्षमा पाल्पामा ६ वटा सडक खण्डमा पर्ने खोलामा पुलको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।विभिन्न मितिमा टेन्डर भएका पुलको निर्माण कार्य सम्पन्न भएको हो । आर्थिक वर्ष २०७९÷८० मा करिब १३ करोड ९१ लाख ५९ हजार १ सय ५४ रुपैयाँ लागतमा पुल निर्माण कार्य सम्पन्न…