कपिलवस्तु २० भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरबाट पहिलो पटक काठमाडौंका लागी बस सेवा संचालनमा आएको छ । बुधबार बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरेसंगै पश्चिम नेपाल बस व्यवसायीद्धारा संचालित रोयल स्टार संचालनमा आएको हो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले बाणगंगाको सर्वाङ्गीण विकासमा बस सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने…