बुटवल,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि सुरु भएको मतदान अवधि आज दिउसो १ बजेसम्मका लागि तोकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्र चल्ने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए। यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष…