कृष्णनगर १९ भदौ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावको कारण खरको छानो मुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानो मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत सो अभियान सुरु भएको हो । नगरपालिकाले ३ वर्षभित्र खरको छानो मुक्त…