भुपाल थापाकपिलवस्तु ११ असोज ।संघीयताको कार्यान्वयनको बलियो आधार स्थानीय सरकार रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुड्डले बताएका छन् । जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहजीकरणमा सदरमुकाम तौलिहवामा भएको अभिमुखीकरण गोष्ठीमा गुरुड्डले यस्तो बताएका हुन् ।कार्यक्रममा सहजीकरण गर्दै आयोगका सदस्य गुरुड्डले नेपालमा संघीयताको कार्यान्वयनसँगै सबैभन्दा…