हरि घिमिरे, कपिलवस्तु १० असोज । कपिलवस्तु स्थित नेपाल किसान ट्याक्टर समितिले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८२ प्वाइन्ट रगत संकलन भएको छ ।समितिको वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरेको हो । समितिको आफ्नै सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था लगायतका ८२ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक…