कपिलवस्तु, १२ असोज । पेन्सन बञ्चित शिक्षक जिल्ला समिति, कपिलवस्तु घनश्याम गैरेको नेतृत्वमा गठन गरिएको छ । बिहीबार श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालय, तौलिहवा कपिलवस्तुमा उपस्थित भेलाबाट गठित समितिको उपाध्यक्षमा महेन्द्र बहादुर शाही र प्रज्ञा रेग्मी सचिवमा कृष्ण गाउँले सहसचिवमा मोहन अर्याल तथा कोषाध्यक्षमा कस्तुरा सिग्देल रहनुभएको छ । कपिलवस्तु जिल्ला १० वटा पालिका संयोजक…