चन्द्रौटा, १३ भदौ ।आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले आगामी सोमवार चन्द्रौटामा करदाताहरुको बायोमेट्रिक गर्ने भएको छ । चन्द्रौटा उधोग वाणिज्य संघको पहलमा राजश्व कार्यालय कृष्णनगरले भदौ १८ गते सोमवार वायोमेट्रिक गर्न लागेको हो । नेपाल सरकारले पान र भ्याटमा भएका करदातालाई वायोमेट्रिक प्रणालीमा दर्ता अनिवार्य गरेपछि राजश्व कार्यालय विवरण संकलनको लागी चन्द्रौटामा आउन लागेको चन्द्रौटा…