भैरहवा, १२ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललले प्रतिगामी कदमका विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको उनले बताए । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार…