भैरहवा ७ असोज ।बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क वृद्धि गरेको हो ।कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क वृद्धि गरेको छ । कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १…