हरि घिमिरे कपिलवस्तु ८असोज ।लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले प्रदेशवासीले महसुस गर्ने गरि योजना बनाउन पहल गर्ने बताएका छन् । जितपुरमा आयोजित उद्योग ब्यापार संघ कपिलवस्तुको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सदस्य खनालले समग्र प्रदेशका योजनामा काम गर्ने भएकाले सबैलाई समान हुने खालको योजना बनाउने बताए । यद्यपि…