सरिता थारु कपिलवस्तु ५ भदौ ।अपांगताको सवालमा सधै विभिन्न सरोकारवालाहरुसंग हातेमालो गर्दै अगाडी बढीरहेको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । उहाले नगरपालिकाबाट अपांगता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो । फाउण्ड परियोजनाका लाभग्राही तथा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा पृष्ठ पोषण संकलन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएका हो । साथै नगरपालिका भित्र…