कपिलवस्तु, ३० भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको १३ औं बार्षिक साधारण सभा तथा तीज विशेष सम्पन्न गरेको छ । पिस हिमालय रिसोर्टमा सम्पन्न बार्षिक साधारण सभाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पारित भएको छ । साधारण सभामा प्रतिष्ठान कपिलवस्तुका सचिव असिम कंडेल क्षेत्रीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका…