कपिलवस्तु १ असोज । कुनै समय यस्तो थियो‚ बलियो र राम्रो गाडीका लागि नेपालीहरु जापानी र युरोपेली ब्रान्ड रोज्थे। अटोमोबाइल बजारमा महँगा‚ पावरफुल र राम्रो डिजाइनका गाडी नै जापानी र युरोपेली कम्पनीका हुन्थे।तर जापानी र युरोपेली गाडी महँगा। जसका कारण बिस्तारै भारतीय गाडीले नेपालको बजार लिन थाल्यो। मारुती सुजुकीका गाडीले बजार लिड गर्न थाल्यो। मारुती…