जानु पाण्डे कपिलवस्तु, २८ भदौ । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री गर्न लग्नुभयो । प्रहरी चौकी खडैचा अगाडि प्रहरीले पक्राउ गरेको छ । जमिलसँग आफूले पालेको खसी…