अर्घाखाँची, २७ साउन । बिधुतशर्ट भई अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेको गोठ र बाख्राको खोर पुर्णरूपमा जलेको छ । शनिबार बिहान आगोलागी हुँदा घरमा भएको अन्नपात, लत्ताकपडा , पचास…