कपिलवस्तु २५ साउन ।कपिलवस्तुको बेल र गुडरुङ नदिको कटानका कारण बर्षौदेखी दरखसवागाउँका ७५ घरपरिवार उच्चजोखीममा छन् । अर्घाखाँचीको दक्षिण भेगमा ठुलोे बर्षा हुँदा कपिलवस्तुका यी दुवै नदिको बहाव बढ्ने भएकाले बर्षौदेखी कटानको समस्याकायमै छ । बर्षौदेखी बेल र गुडरुङ नदिको कटानका कारण नदिनियन्त्रणको सरकारी तवरबाट खासै प्रयाशनहुँदा दरखसवा गाउँका ७५ घरपरिवार उच्चजोखीम मान्छन् । दुवै…