कपिलवस्तु २५ साउन आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुले पनि २९औं विश्व आदिवासी जनजाती दिवस मनाएकोे छ । पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौ, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पूख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गर्रौ भन्ने मूल नाराका अन्तरक्रिया गर्दै मनाएको हो । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुका…