कपिलवस्तु, २३ साउन ।कपिलवस्तुका विद्यार्थी नेता टिआर पाण्डे र माधव पौडेल नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा उनिहरु पनि परेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१०…