हरि घिमिरे, १६ भदौ ।नेपाल कम्युनिष्ट पार्टी माओवादीकी केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारीले समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठुलो योगदान रहेको बताएकि छन् । उनले बाणगंगा नगरपालिका वडा न. ८ वडा कमिटीले आयोजना गरेको जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानलाई शनिबार सम्बोधन गर्दै यस्तो बताएकि हुन् । उनले पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता,…