रुपन्देही १४ भदौ । नेकपा एमाले लुम्विनीको अधिबेशनले माहोल तताएको छ । पार्टीका शिर्षनेता र अधिबेशन प्रतिनिधी सर्बसहमत नेतृत्व चयनको पक्षमा छन् । तर दोश्रोतहका नेताहरु गुटगत पकडको पक्षमा ।विवरण अनुसार नेकपा एमालेका सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा अहिले कुनै गुट नभएको र अधिवेशनमा त्यो बनाउने छुट कसैलाई नभएको बताएको भोलिपल्टै लुम्बिनीमा गुटगत…