कपिलवस्तु, ११ भदौ । कपिलवस्तुमा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको काँडे खोलामा डुबेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । कामीको घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको हो । माछा मार्न गएको अवस्थामा…