बुटवल ११ भदौ। लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली वहादुर चौधरी प्रमुख अतिथी रहेको एक कार्यक्रममा शुरु मै राष्ट्रघाती काम भएपछि आफूले मञ्च छाडेर निस्कीएको वताएका छन् । नेपाली राष्ट्रियताकै धज्जी उडाएर कार्यक्रम सूरुवात गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले उक्त कार्यक्रम बहिस्कार गरेका छन्।कार्यक्रमको सुरुमै कार्यक्रम आयोजकले नेपाली राष्टगानको सट्टा फिलिपिन्सको राष्ट्रिय गान बजाएपछि प्रमुख अतिथी रहेका…