काठमाण्डौं, १६ साउन । निर्माण व्यवसायीहरूले निर्माणमा प्रयोग हुने साधनहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध जनाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमा भएका समस्यालाई चाँडो सम्बोधन गरी व्यवसायीहरुलाई चाँडै…