कपिलवस्तु १७ साउन । बाणगंगाका ३ विद्यालयमा सेनाको परेड भन्दा अनौठो लाग्न सक्छ तर विद्यार्थीलाई सेनाले यस्तै परेड खेल्ने कृयाकलापमा सरिक गराएको छ ।कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित विभिन्न तीन वटा विद्यालयमा नेपाली सेनाको जुनियर एनसीसी तालिम विद्यार्थीका लागि संचालन गरिएको छ । साउन १ गते देखि सुरु भएको यो तालिममा विद्यालयमा अध्ययनरत विभिन्न कक्षा र…