तौलिहवा, ०८ भदौ । जिल्लाको यशोधरा गाँउपालिकामा हजार बढीले आँखाको उपचार गराएका छन् । गाँउपालिकाको तथ्यांक अनुसार साउन महिनामा एक हजार तिन सय ३० जना आँखाको विरामीहरुले उपचार गराएका छन् । आँखा पाक्ने रोग फैलिए पछि गाँउपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न औषधीको ब्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले बताउनुभयो । पालिका…