देउखुरी ११ साउन । दाङ(देउखुरीको नर्तीमा आज बुधबार राती करिब ९ बजेको समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिंदा सोही ठाउँ निवासी अन्दाजी ४०र४२ वर्षका सन्तु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले…