‘काठमाडौं८ साउन । दोलखाको चरिकोटबाट मोटरसाइकलमा डेढ घण्टाको कच्ची बाटो हिँडेपछि पुगिन्छ मेलुङ गाउँपालिका १ पवटी। भीरपाखा जमिन भएको त्यो ठाउँमा समथर ठाउँ भेट्न मुस्किल छ।त्यही गाउँमा छ दिलीप भुजेलको घर। जो गत डेढ क्विन्टल सुन तस्करीको अभियोगमा प्रहरीको न्यायिक हिरासतमा छन्।दिलीप भुजेलको ढुंगा र माटोले बनेको कच्ची घर छ। जस्ताले छाएको अति साधारण घरको…