कपिलबस्तु, ०९ साउन । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको जंगल इलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म…