रुपन्देही ८ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले दोषी प्रमाणित नहुँदै कांग्रेस नेता बालकृष्ण खाणलाई पार्टीबाट कुनै कारबाही नहुने जनाएका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय उठिरहेका बेला संस्थापन समूहकै नेता रहेका प्रवक्ता महतले खाणकै गृहनगरमा उनको…