कपिलवस्तु, १० साउन ।बाणगंगामा मंगलवार राति परेको अविरल बर्षाले डुवानमा परेका पिडित परिवारलाई होटल तथा पर्यटन व्यवसायी संघले राहत सामग्रि प्रदान गरेको छ । संघले बाणगंगा ७ बनगाईमा डुवानमा परेका परिवारलाई राहत सामग्री गए रातिनै प्रदान गरेको हो । संघले १५ हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न प्रदान गरेको अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले बाढिले…