काठमाण्डौं, ०४ साउन ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन छुटाएको आरोपमा भन्सार कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र खरिदार कुमार ढकाललाई निलम्बनको निम्ति सिफारिस गरिएको बताइएको छ । ब्रेक सुमा लुकाएर ल्याइएको सुनको परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंक पठाउने…