सुर्खेत २ असार । जुम्ला गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकारी मल्ल भण्डारी अध्यक्ष दानबहादुर बुढालाई हातपात गरेको आरोपमा पक्राउ परेकी छन् । अध्यक्षले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकारसमेत खोसेको भन्दै उपाध्यक्षले असार ३१ गते थप्पड र चप्पल हानेको बताइएको छ ।उपाध्यक्ष भण्डारीले आफ्नो अधिकार पनि अध्यक्षले खोसेको आरोप लगाएकी थिइन् । अध्यक्ष बुढाले उनीमाथि…