काठमाण्डौ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आज बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका कारण १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको बताउनुभयो । प्राधिकरणले गएको आर्थिक वर्ष देशभित्रै बिजुली…