कपिलवस्तु २४ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौं तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८–१०–१५ गतेदेखि २०७८–०६–३० को अवधिमा अहमदको आय एक करोड १६ लाख ५३ हजार ९५७ रुपियाँ देखिएको छ…