कपिलवस्तु, २९ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकामा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका वर्ष २५ का विजय थापाको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेका अनुसार वाणगंगा ९…